रामेछापको सल्लेपानी जंगलमा भि’षण आ’गलागी, स्थानीयको प्रयास असफल :-

रामेछाप ।रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा भि’षण आ’गलागी भएको छ । आज दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएको छ । सल्ला र सालको जंगलमा लागेको आगो ती’ब्र गतिमा फैलिए पछि स्थानीयवासी चि’न्तित भएका छन् । गुलुका स्थानीय मान बहादुर थापामगरले दिनभर आगो नि’भाउन गरेको प्रयास असफल भएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘गाउँले मिलेर निभाउने प्रयास त गर्यौ तर आगो फै’लिदै गएपछि घर फर्कियौ ।’ जंगलमा लागेको आगो नि’भाउन दमकल जान सम्भव नभएपछि स्थानीयले भोली बिहानैबाट आगो नि’भाउन प्रयास थालिने तयारी गरेका छन् ।
आगो लागेकोस्थल बस्ती भन्दा टाढा रहेको छ । त्यस्तै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर वडा कार्यालयले वडाका विभिन्न टोलहरुको मानिसहरु चहल पहल हुने मुख्य ठाउँहरुमा हात धुन ड्रम , साबुन र पानीको व्यवस्था गरेको छ । नो’वेल को’रोना भाइरस को’भिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको वडा अध्यक्ष समिर कार्कीले बताउनुभयो । साथै को’रोना भाईरस संक्रमण फैलन नदिन वडा कायालयको आ’कस्मिक बैठकले वडा अध्यक्ष समिर कार्कीको संयोजकत्वमा ५ सदस्य अनुगमन समिती ग’ठन गरेको छ ।
अनुगमन समितीले वडामा खाध्य संकट रहेनरहेको , वैदेशिक रोजगारबाट आएकाहरु क्वा’रेन्टाईनमा बसेको नबसेको स्वास्थ्य स्वयम सेवीका , सहजकर्ता लगायतले प्रभावकारी काम गरे नगरेको लगायतको अ’नुगमन गर्ने छ । त्यसैगरी वडाले राहत संकलन समिती पनि गठन गरेको छ । वडामा रहेका विपन्न र दैनिक मजदुरी गरी जिवन निर्’वाह गरीरहेका नागरीकहरु भोकै नपरुन भनेर राहत वितरणका लागी समिती गठन गरिएको वडा अध्यक्ष समिर काकीले बताउनुभयो ।
Rabindra Raj :- 2077-01-02
रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा भि’षण आ’गलागी भएको छ । सरकार माेनछ अहिले बन मन्त्री कुनदुलामा छ ? 
कृपया हिलेका सरकारमा जिम्मेदार नेता तथा मन्त्री ज्यू तपाइहरू देशमा महामारी फेलिएकाे खबर सर्वविधिते छ । प्राकृतिक सम्पदाकाे यसरी विनास कतिकाे राम्राे छ ?  

माननिय वन मन्त्री ज्यूपत्रकार मित्र ज्यूखुल्ला पत्र सदन सम्म ।

विषयः- वन, जङ्गल तथा प्राकृतिक संपदा काे सम्बन्धमा ध्यनाअाकरसन गराउन चाहन्छु । 
महाेदय,
         प्रस्तुत विषयमा, माथिलाे समाचार २ बैशाख २०७७, मंगलवार सिधाकुरा निष्पछ खवरमा पढन पाइयाे यसरी वन, जङ्गल तथा प्रकृतिक संपदा विनास हुँदा मेराेमन दुखेकाे छ । सायद मन्त्री तथा नेता ज्यूहरूकाे मनमा खुशिहाेला किनकी वन संपदा मासिए नेता तथा मन्त्री ज्यूहरू वनकाे जग्गा तथा जमिनहरू कुनै संस्था तथा विश्वविद्धालय वा उक्त जग्गा कुने व्यक्तीकाे नाममा  नामसारी गरी नम्बरी बनाइ कराेडाे अरबाे नगद कमाउँन सकिन्छ हाेला भन्ने भावनाकाे विकास भइरहेकाे छ ।
विराटनगर देखी करिव - करिव ४० किलाे मिटरमा  चारकाेशे क्षाडी वन, जङ्गल तथा प्राकृतिक साेन्दर्यकाे रूपमा दर्शन गर्न पाउँन सकिन्छ । यस जङ्गलमा सरकारी तथा गैर सरकारी संस्थाहरू रहेका छन् । यस चारकाेशे वन अतिनै रमणिय रहेका छन तर यस जङ्गलकाे वरी - परीका मानव बस्तीबाट मासिने खतरा तथा वनजङ्गलका जग्गाहरू अतिक्रमण भइरहेकाे सहजे अवगतनै रहेकाे छ । बेलामा यस चारकाेशे वनजङ्गल तथा प्राकृतिक संपदालाइ संरक्षण गरिनु पर्ने देखिन्छ । अन्यथा हाम्राे देशमा अवस्थित वन, जङ्गल तथा प्राकृतिक संपदाहरू मानव वस्तीमा परिणत भइ माहाप्रल्य तथा महामारी राेगव्याधीकाे सिकार हुनबाट कसैले पनि पचाउँन सक्दैन । त्यसैले बेलेमा सचेतभइ मानव वस्तीहरू वन तथा जङ्गलबाट  ५ किलाे मिटर सम्म सारिनुपर्ने अवस्था देखिन्छ । अन्यथा यस ठाउँका मानव वस्ती तथा सामुदायिकबाटे याे वन, जङ्गल तथा प्राकृतिक संपदा मासिने, फडानी, अागलागी, चाेरी ,निकासी गरिने तथा वनजङ्गल विनासकाे मुख्य खतरा बढेर जान सकिने संभावना सहजे रूपमा देखिन सकिन्छ ।
अाजकाे बदलिदाे समाज तथा  हाम्राे समुदायीक वन रखवालहरू लाेभी तथा लाल्ची रहेकाे पाउँन सकिन्छ । यसकाे निवारण हेतु नेपाल जस्ताे देशमा प्राकृतिक तथा जलकाे धनिमनी देशहाे यहाँका प्राकृतिक रूपमा जङ्गलहरू प्रचुर मात्रामा रहेकाे छ। संसारकै महत्वपूर्ण जडिबुटीहरू हाम्राे जङ्गलमा पाउँन सकिन्छ । दुर्लभ जडिबुटीहरूकाे भण्डार तथा खाजाना हाम्राे नेपालमा पाउँन सकिन्छ । यस कारण नेपालकाे वन संपदाहरूकाे संरक्षण गर्नकाे निमित यस देशकाे नागरिकहरू सवल हुनुपर्ने जरूरिदेखिन्छ । हाम्राे देशकाे वन जङ्गललार्इ जाेगाउँनकाे निमित वन जङ्गलका वरिपरी ५ किलाे मिटरकाे दुरीलार्इ  वन जङ्गमा परिणत गर्नुपर्ने देखिन्छ । अन्यथा यसाे नगरेमा  हाम्राे वन जङ्गल तथा प्राकृतिक संपदाकाे बिस्तारै - बिस्तारै वन समुदय समिति तथा वन मन्त्री ज्यूहरू कै संलग्नबाट बिनास तथा मासिन सकिने खतरा तथा अवस्था देखिन थालिएका छन् ।
नेपाल देश हाम्राे अहिलेकाे अवस्थामा काेराेना काेभिड १९ काे महामारीका उच्च जाेखिममा रहेकाे कुरा सर्वविधितै रहेकाे पनि छ । हाम्राे देशकाे वन  संपदा तथा प्राकृतिक वतावरणकाे कारण महामारी तथा राेगव्याधी संग रक्षा तथा  संरक्षणकाे रूपमा प्राकृतिक वन संपदालार्इ लिन सकिन्छ । 
वन जङ्गल विनासबाट जाेगाउँन तथा बचाउँनकाे निमित वन मन्त्रालयबाट तथा सम्भवत्या वन जङ्लकाे ५ किलाे मिटर अवस्थित  मानव बसाेबासहरू हटाउँन नेपाल सरकार वन तथा संरक्षण मन्त्राल्यबाट पहल गरिनु पर्ने देखिन्छ । यस वन जङ्गलमा अवस्थित सरकारी तथा गेर सरकारी संस्थाहरू बाहेक अन्य मानव बसाेवासहरू यथा सम्भवत् हटाउन पहल गरिनु पर्ने देखिन्छ । अन्यथा यसाे नगर्नाले हाम्राे देशमा पनि महा प्रल्य, महामारी, राेगव्याधी, प्रल्य तथा संकटका बादलहरू छाइरहने संभावन बढेर जान सकिन्छ ।
वन जङ्गलमा रहेका जिव, जन्तु, पशु, पंक्षि तथा प्राणीहरूकाे संरक्षण गरिनु पर्ने देखिन्छ । हाम्राे देश नेपालमा वन, जङ्गल तथा प्राकृतिक वचाउ अभियानलाइ पार्दसिता तथा कडाइकाे साथ अनुगमन गरी वन, जङ्गल, प्राकृतिक तथा जिवजन्तुहरूकाे संरक्षणमा प्रभावकारी भुमिकार्निवाहा गरिनु पर्ने देखिन्छ । 
।। बेलामै सचेत बनाे वन तथा प्राकृतिक संपदाकाे जगेरना गराे र महामारी राेगव्याधीबाट बाचाै र बचाउँ ।। 

।। कृपया याे पत्र सदन तथा मन्त्री तथा माननिय ज्यू समक्ष पुर्याउँ ।।
।। जय नेपाल देश ।। जय यादव जय माधव ।।
।। जय पशुपति महादेब ।।

।। ।। जय नेपाल देश ।। ।।




       रविन्द्र राज